दफा १५ग
वर्णशङ्कर बीउ उत्पादनको अनुमति लिनु पर्नेः
१५ग.१ कुनै व्यक्ति वा संस्थाले वर्णशङ्कर बीउ उत्पादन गर्न चाहेमा अनुमतिको लागि तोकिए बमोजिमको दस्तुर सहित समिति वा प्रदेश समिति समक्ष निवेदन दिनु पर्नेछ।
१५ग.२ उपदफा १५ग.१ बमोजिमको निवेदन प्राप्त भएपछि समितिले आवश्यक जाँचबुझ-गरी त्यस्तो बीउ उत्पादन गर्न अनुमति दिन सक्नेछ।
१५ग.३ वर्णशङ्कर बीउ उत्पादन गर्न अनुमति दिने सम्बन्धी अन्य व्यवस्था/तोकिए बमोजिम हुनेछ।
१५ग.४ यस दफामा जुनसुकै /कुरा लेखिएको भए तापनि घरायसी प्रयोजनको लागि वर्णशङ्कर बीउ उत्पादन गर्न अनुमति-लिनु पर्ने छैन।